इंन्टरनेट (Internet) भनेको के हो ? (Internet bhaneko ke ho?) यसको फाइदा र बेफाइदा के के हो ?
आज को यस ब्गलको यस पोस्टमा म हजुरहरुलाई इंन्टरनेट (Internet) भनेको के हो ?(What is Internet?) Related यी सबै कुराहरू भन्नेबाला छु । यहाँहरु अलिकति पनि यस विषयमा चासो राख्नुभएको छ भने आजको यो बलग हजुरलाई यी इंन्टरनेट (Internet) सँग Related सबै कुराहरुको बारेमा एकदमै सरल तरिकाले हजुरलाई बताउछुँ ।
आजको Topics यसप्रकार छन् ।
1. इंन्टरनेट (Internet) भनेको के हो ?
2. इंन्टरनेट भनेको के हो?
3. इंन्टरनेट(INTERNET) Full Form के हो ?
4. नेपालमा पहिलोचोटि Internet प्रयोग कहिले भयो ?
5. इंन्टरनेट का परिचय दिनुहोस?
6. इंन्टरनेट कसरी काम गर्दछ?
7. इंन्टरनेटका लागि आवश्यक उपकरहरू के के हुन्छ?
8. इंन्टरनेटको इतिहासलाई सङ्क्षिप्त व्याख्या गर्नुहोस्?
9. इंन्टरनेटका फाइदा र बेफाइदाहरू के के छन्?
10. इंन्टरनेट कति प्रकारका हुन्छ? ती के के हुन इंन्टरनेटको प्रकारहरू बुँदागत रुपमा देखाउनुहोस?
11. इंन्टरनेटको महत्व के छ? यसलाई सङ्क्षिप्त व्याख्या गर्नुहोस्?
12. इंन्टरनेटको उपयोगिताहरू बुँदागत रुपमा देखाउनुहोस?
13. इंन्टरनेटको प्रयोग कहाँ कहाँ हुन्छन?
14. इंन्टरनेटबाट कसरी पैसा कमाउन सकिन्छ?
15. इमेल भनेको के हो?
16. इमेलको परिचय दिनुहोस?
17. इमेलको फाइदाहरू के के छन?
18. इन्ट्रानेट भनेको के हो?
19. नेटवर्क भनेको के हो?
20. इंन्टरनेट र इन्ट्रानेट बिचमा के फरक छ?
21. नेटवर्कको कति प्रकारका हुन्छन् ती के के हुन्?
22. साइबर अपराध भनेको के हो?
23. WWW भनेको के हो?
24. निष्कर्षः-
इंन्टरनेट भनेको के हो? (What is the Internet?)
इंन्टरनेटलाई नेट पनि भन्ने चलन छ । इंन्टरनेट भन्नाले यस्तो नेटवर्कलाई बुझिन्छ,जसमा विश्वभरिको अत्यन्त धेरै कम्पयुटरहरुको सङ्कलनहरुको समुहलाई जनाउँछ ,जहाँनिर विश्वभरिको मानिसहरू कम्युनिकेशन गर्ने, सुचनाहरू आदान प्रदान गर्ने,मनोरंजन गर्ने,चैट गर्ने,पढ्ने तथा अनलाइन असख्य कामरहरुको फाइदाहरू सजिलैसँग प्राप्त गर्ने गर्दछन् ।
इंन्टरनेट का परिचय दिनुहोस?( Introduce the Internet?)
इंन्टरनेटलाई छोटकारीमा एकैचोटि भन्दा खेरि यो एउटा कम्युनिकेशन गर्ने असख्य मानिसहरुको नेटवर्क तथा समुहलाई जनाउँछ ।
इंन्टरनेट(Internet) Full Form के हुन्छ ?( What is Internet (Internet) Full Form?)
INTERNET: -Interconnected Network
नेपालमा पहिलोचोटि Internet प्रयोग कहिले भयो ?( When was the Internet used for the first time in Nepal?)
नेपालमा पहिलोचोटि Internet सन् 1993 मा प्रयोग भयो ।
इंन्टरनेटको इतिहासलाई सङ्क्षिप्त व्याख्या गर्नुहोस्?( Briefly explain the history of Internet?)
यसको सुरुवार अमेरिकाको पेंनागन रक्षा विभागमा हो । यसलाई ARPA (Advanced Research Projects Agency) नामले Develop भयो , जसले गर्दा नेटवर्कहरुको झै काम गर्थे अनि मुख्य लक्ष्य युद्धको बारेमा हरेक खबरहरू अमेरकि सैनिक र वैज्ञानिक दुवै बिना कुनै बाधाको गोपनीयताहरू पाउन र पठाउन सकोस् भने थियो । यस ARPANET को सुरुवाती समयको कुरा गर्दा खेरी सन्:1969 मा भएको थियो । त्यसपछि सन्:1984 बाट यसलाई 1000 भन्दा बढी कम्पयुटरहरूलाई यस नेटवर्कसँग जोडियो । यसपछि सन 1986 मा National Science Foundation आफ्नो पाँच Super Computer सेटहरुको विशाल नेटवर्कहरुसँग जोड्यो । त्यसतै बिस्तारै बिस्तारै यो नेटवर्क देशभरि तथा बिदैशभरि हुदाहुदै अहिले पुरै विश्व तथा संसारभरि नै यसको हजारौँ,लाखौँ तथा करोडौँ कम्प्युटरहरूको कम्युनकेशन ग्रुप बनिसकेको छ । हिजाआज कुनै पनि यस्तो दिन वा सप्ताह शायदै यस्तो होला कि जसमा हामी इंन्टरनेटको प्रयोग गर्दैन होला ।
इंन्टरनेट कसरी काम गर्दछ?( How does the Internet work?)
आजभोली हामी सबै जना त इंन्टरनेटर चलाउछौँ तर हामीलाई यो कुरा नै थाहा हुँदैन कि आखिरमा यो कसरी काम गर्छ, यो कुरा राम्री बुझ्नको लागि हामीले यी तिन ओटा कुराहरूलाई बुझ्नुपर्छ ।
सर्वर(Server):- यो एउटा यस्तो स्टोरेज हुन्छ, जहाँ विश्व तथा संसारभरिको इंन्टरनेट युजरहरुका डाटाहरू यहाँ Save हुन्छ अनि योसँग जोडिएको पछि युजरहरुले सजिलैसँग संसारभरिको कनै पनि डाटाहरूलाई प्राप्त(Access) गर्न सकिन्छ। यो प्रोसेस हरेक इंन्टनेट युजरहरुको लागी यसरी नै Same हन्छ ।
ISP (Internet Service Provider) :-यसले हामीलाई इंन्टरनेटको Services Provide गर्छ उदाहरणको लागीः Word Link, Nepal Telecom, Subisu, Vianet, Dish Media Network, Web Surfer इत्यादि गरी अहिलेसम्म 48+ISP हरू छन् हाम्रो नेपालमा जसले हामीहरुलाई Internet Services हामीहरुलाई Provide गरे बापत हामीसँग पैसा लिन्छ ।
ब्राउजर(Browser):-जहाँ हामीले कुनै कुराको जानकारीहरु इंन्टरनेट मार्फत Search गर्छौँ अनि हामीले एक छिनमै त्यो आफूले चाहेको जानकारी पाउछौँ । ब्राउजरका उदाहरणहरूःGoogle Chrome , Internet Explorer, Mozilla Firefox, Apple Safari, Microsoft Edge, Opera, US Browser ,Brave , DuckDuckGo, Vivaldi etc.
जब हामी कुनै कुराहरु आफ्नो मोबाईल वा कम्प्युटरको कुनै ब्राउजरमा(Browser)मा Search गर्छै त्यसपछि त्यो कुरा सबभन्दा पहिला ISP लाई Request जान्छ अनि ISP ले ती कुरालाई Server सम्म पुर्याउछ त्यसपछि चाहिँ Server ले ति कुराको सही जानकारी ISP लाई दिन्छ अनि last मा गएर ISP त्यो कुराको सही जानकारी हामीलाई एक छिनमै दिन्छ | यसरी इंन्टरनेट काम गर्छ जसको हामीलाई केहि थाहा नै हुदैँन किनकि यो Processing यति Fast नै हुन्छ ।
इंन्टरनेटका लागि आवश्यक उपकरहरू के के हुन्छ?( What are the cesses required for internet?)
इंन्टरनेटका लागि आवश्यक उपकरहरू यसप्रकार छन ।
Computer
Modem
Telephone Line
ISP (Internet Service Provider)
Server
इंन्टरनेटका फाइदा र बेफाइदाहरू के के छन्?( What are the advantages and disadvantages of the Internet?)
इंन्टरनेटका फाइदाहरू यी हुन ।
- Information, Knowledge & Learnings
- Researching
- Downloading Files
- Discussion Groups
- Interactive Games
- Friendship & Dating
- Connectivity, Communication & Sharing
- Address, Mapping & Contact Information
- Banking, Bill & Shopping
- Selling & Buying Products
- Work From Home
- Connecting & Access to Worldwide Workforce
- Entertainment
- Video Conferencing & Screen Sharing
- Online Services, Booking, Schedule & Job applying
- E-commerce, Digital & Payments
- Donation & Funding
- Etc
इंन्टरनेटका बेफाइदाहरू यी हुन ।
- Cyber Crime
- Internet Addiction, Time Waste & Distractions
- Bullying, Trolls, Stralkers
- Spam & Cheating
- Pornographic & violent
- Leakage Privacy Data
- Physically & Mentally Health Problems
- Depression, Loneliness & Social Isolation
- Not safe Children
- Viruses/Malwares
- Social Disconnect
- Job Insecurity
- Complexity
- Work Overload
- Plagiarism & Copyright
- Digital Manipulation
- Etc
इंन्टरनेट कति प्रकारका हुन्छ? ती के के हुन इंन्टरनेटको प्रकारहरू बुँदागत रुपमा देखाउनुहोस?( How many types of Internet are there? What are the types of Internet?)
इंन्टरनेटको प्रकारहरु यस प्रकार छन् ।
- Dial-Up connection/PSTN (Public Service Telephone Network) Connection
- Leased Line Connection
- DSL (Digital Subscriber Line) Connection
- Cable Internet Connection
- ISDN Connection
- VSAT (Very Small Aperture Terminal)
- Broadband Connection
- Wireless Internet Connection
- Satellite Internet Connection
- Mobile Internet Connection
इंन्टरनेटको महत्व के छ? यसलाई सङ्क्षिप्त व्याख्या गर्नुहोस्?( What is the importance of the Internet? Explain it briefly?)
अहिलको युग सुचना तथा प्रविधिको युग हो । त्यसैले अहिलेको समयमा प्रविधिलाई इंन्टरनेटले भिन्न पार्न कुरा हामीले सपना पनि सोच्न सक्दैनौँ । हिजोआज अहिले कुनै पनि क्षेत्र यस्तो छैन कि जहाँ इंन्टरनेटको प्रयोग हामी गर्दैनौँ । आज हामीले जे गर्छौँ ती सबै कुरा कहि न कहि इंन्टरनेटसँग जोडिएकै छ । शिक्षातिर होस् , स्वास्थ्यतिर होस् , बैकिंङ्ग तिर होस् ,कुनै व्यवसायतिर होस् कुनै पनि क्षेत्र यो बाट पिछ्डिएको छैन । त्यसैले आज इंन्टरनेट हाम्रो अभिन्न अङ्गरको रुपमा नै भइसकेको छ । जसरी मान्छेहरुलाई नङ्ग मासुको सम्बन्ध हुन्छन त्यसरी नै आज सुचना तथा प्रविधि र इंन्टरनेटको सम्बन्ध भइसकेका छन । हिजोआज हामी एक दिन वा सप्ताह बिना इंन्टरनेटको शायदै समय बिताउछौँ होला ।
इंन्टरनेटको उपयोगिताहरू बुँदागत रुपमा देखाउनुहोस?( Point out the benefits of the Internet?)
- सुचनाहरू पाउने वा पठाउने
- कम्युनिकेशन गर्ने
- मनोरंजन गर्ने
- सामूहिक वाद-विवाद गर्ने
- अनलाइल शापिङ्ग गन्ने
- कुराकारी वा चैटिङ्ग गर्ने
- ई-मेल गर्ने
- अनलाइन पढ्ने वा पढाउने
- अनलाइन पैसा कमाउने
- नोकरीको लागी अपलाइ गर्ने
- गेमहरू खेल्ने
- इत्यादि
इंन्टरनेटको प्रयोग कहाँ कहाँ हुन्छन?( Where is the Internet used?)
इंन्टरनेटको प्रयोग यी ठाउँहरुमा हुन्छन् ।
- Home
- School/College/University
- Medical
- Banking
- Office
- Business
- Entertainment
- Industries
- Training
- Technical
- Arts
- Science & Engineering
- Share Marketing
- Digital Marketing
- etc
इंन्टरनेटबाट कसरी पैसा कमाउन सकिन्छ?( How to make money from the Internet?)
इंन्टरनेटबाट कनाउने तरिकाहरु यसप्रकार छन् ।
- YouTube
- Blogging
- Freelancing
- Website Development
- Content Creation Writing
- Video Editing
- Graphics Designing
- ISP Provider
- Digital Marketing Service Provider
- SEO Expert
- Software Development
- Game Development
- Share Marketing
- Affiliate Marketing
- Social Media Marketing
- Social Media Influencer
- etc.
इमेल भनेको के हो?( What is email?)
इमेल एउटा इलेक्ट्रोनिक प्रविधि हो जसको प्रयोग गरी कुनै पनि व्यक्तिले संसारको जुनसुकै ठाउँबाट पनि एक वा एकभन्दा बढी व्यक्तिहरूलाई इंन्टरनेटको प्रयोग गरि कुनै पनि सुचना वा सन्देशलाई अर्को व्यक्तिहरूलाफ पढाउने वा पाउने माध्यमलाई नै इमेल भनिन्छ ।
इमेलको परिचय दिनुहोस?( Introduce email?)
Email, Gmail, Yahoo, Hotmail, यी सबै Same नै हुन्छ । यो सबैको काम पनि Same नै हुन्छ, यिनीहरुको नाम तथा Company मात्र फरक हुन्च नत्र जेबाट पनि जुनमा सुचनाहरु पाउन वा पठाउन सकिन्छ । उदाहरणको लागि Emailबाट Gmail मा, Gmailबाट Yahooवा Yahooबाट Hotmailमा पनि सकिन्छ । इमेलको पाउन वा पठाउनको लागि हामीलाई कुनै पैसा वा कर तिर्नु पर्दैन जसरी तपाईले इंन्टरनेट चलाउनको लागि खर्च गर्नुभएको छ त्यसैमा ई-मेल गर्ने सुविधा पनि हुन्छ । यसको लागि छुटै खर्छ गर्नु पर्दैन ।
इमेलको फाइदाहरू के के छन?( What are the benefits of email?)
इमेलको फाइदाहरू यस प्रकार छन् ।
- It’s Free
- Easy to use
- High Speed
- Globalize used
- Good for the planet
- Sharing any File, Folder, images, documents
- Low-Cost comparison other
इन्ट्रानेट भनेको के हो?( What is an intranet?)
इन्ट्रानेट भनेको कुनै पनि कम्पनी तथा व्यवसायको लागि त्यार पारियो नेटवर्कलाई नै इन्ट्रानेट भनिन्छ । यो नेटवर्क कम्पनी तथा व्यवसायको कर्मचारीहरूले मात्र प्रयोग गर्ने सकिन्छ , त्यो पनि कम्पनी तथा व्यवसायको कामलागि मात्र हुन्छ , नकि आफ्नो व्यक्तिगत कामले हो ।
नेटवर्क भनेको के हो? (What is a network?)
नेटवर्क भनेको दुई वा दुईभन्दा बढी कम्प्युटरहरको सङ्कलनलाई नै जनाउँछ,जहाँनिर कम्प्युटर युजरहरूले एकआपसमा Communication गर्ने ,तथा केहि सिमित कुराहरूलाई मात्र Access , Share, Download इत्यादि गर्न सकिन्छ । यो नेटवर्क तपाईको Cables, Telephone Line, Raid waves, Satellite or Infrared light beams बाट नै linked तथा Connected हुन्छ ।
इंन्टरनेट र नेटवर्कको बिचमा के फरक छ? (What is the difference between Internet and Network?)
इंन्टरनेट र इन्ट्रानेट बिचमा के फरक छ?(What is the difference between Internet and Intranet?)
इंन्टरनेट र इन्ट्रानेट बिचको फरक यस प्रकार छन ।
Internet Intranet
It’s Public Network. It’s Private Network.
It’s anyone can Access. It’s anyone cannot Access.
There is Unlimited Users. There is limited Users.
Less Secured. More Secured.
Internet is no owner. Intranet is some owner.
नेटवर्कको कति प्रकारका हुन्छन् ती के के हुन्? ( How many types of networks are there and what are they?)
नेटवर्कको प्रकार हुन त मुख्य 3 (LAN,MAN,WAN)वटा हुन्छ तर यसबाहेक पनि 2(PAN, HAN) वटा अझै हुन्छन् ।
PAN (Personal Area Network):-यो एउटा एकदम सानो सिमित नेटवर्क मात्र हुन्छ यसमा केहि सङ्ख्यामा मात्र कम्प्युटरहरू जोडिएको हुन्छ जस्तै एउटै Building सम्मको लागि एक वा एकभन्दा बढि कम्प्युटरहरू जडान गर्नुको साथै Telephone, Video game & Other Devices हरु हुन्छन् ।
HAN (Home Area Network) :- यो पनि एउटा एकदम सानो नेटवर्क मात्र हुन्छ यसमा पनि केहि सङ्ख्यामा मात्र कम्प्युटरहरू जोडिएको हुन्छ जस्तै एउटै Home सम्मको लागि एक वा एकभन्दा बढि कम्प्युटरहरू यसमा पनि जडान गर्नुको साथै Telephone, Video game & Other Devices हरु हुन्छन् । यो दुबैमा त्यति बढि फरक पनि हुँदैन , उस्तै उस्तै खाले जस्तो नै हुन्छन् ।
LAN (Local Area Network) :- यो नेटवर्क खासगरी School, College, Coaching, Institute ,Business Organization , Hotel, Restaurant, Hospital हरुको लागि बनाइएको नेटवर्क हुन्छन् । । यसको Speed , Size पनि PAN, HAN भन्दा बढी हुन्छन्। यसको Range 1-10Kms सम्म हुन्छन् ।
MAN (Metropolitan Area Network) :- यो नेटवर्क खासगरी एउटा सहरभित्रको जति पनि School, College, Coaching, Institute ,Business Organization , Hotel, Restaurant, Hospital हरु हुन्छ ती सबैको लागि बनाइएको नेटवर्क हुन्छन् । यसको Speed , Size पनि PAN,HAN, LAN भन्दा बढी हुन्छन्। यसको Range 10-100Kms सम्म हुन्छन् ।
WAN (Wide Area Network) :-यो नेटवर्क PAN, HAN, LAN, MAN सबैभन्दा ठुलो नेटवर्क हो । यसलाई Global Network वा Internet पनि यसलाई भन्ने गरिन्छ, यो नेटवर्कमा संसारभरिको सम्पूर्ण कम्प्युटर वा कम्प्युटर युजरहरू यसमा जोडिएको हुन्छ । यसमा तपाईहरु ती सबै कुराहरू Access गर्नुहुनेछ जुन अहिलेसम्म विश्वभरिमा उपलब्ध छ । यो नेटवर्कलाई World Wide Network भन्दा पनि केहि फरक पर्दैन ।
साइबर अपराध भनेको के हो?( What is cyber Crime?)
साइबर अपराध भनेको Computer, Mobile तथा Internet को प्रयोग गरी अनलाइन किर्याकलापहरुबाट कुनै पनि व्यक्तिको व्यक्तिगत डाटा ,सामूहिक तथा व्यवसायिक रुपमा गरिने अपराधलाई नै साइबर अपराध भनिन्छ ।
WWW भनेको के हो? ( What is WWW?)
WWW-World Wide Wave वा W3 वा Web यी सबै Same कुराहरू नै हुन् । यसको सुरुवात सन् 1989 देखि भएको हो । यो एउटा यस्तो Web हुन, जहाँ कुनै पनि Client or User ले विश्वको जुनसुकै Server मा भएको Information लाई हामी Access वा प्राप्त गर्न सकिन्छ ।
निष्कर्षः-आज जे जति कुराहरू हामी मोबाईल तथा कम्प्युटरको प्रयोग अनलाइनबाट गर्छौँ त्यो सबै इंन्टरनेटको सहायताले नै सम्भव भएको छ । यति मात्र नभएर हामी कसैसँग Communication गर्छौँ, Chatting गर्छौँ,Message गर्छौँ,Entertainment गर्छौँ. Video Game खेल्छौँ, New Knowledge or Skill सिक्छौँ, Business लाई अगाडि बढाउँछौँ इत्यादि सबै कुराहरू अहिले हामीहरु Internet को सहायताले नै Access वा प्राप्त गर्न सकिरहेका छौँ, So त्यसैले अहिले इंन्टरनेटको महत्तव तथा आवश्यकता अति भइसकेको छ , कि जति हामी सोच्न पनि सकिरहेको छैन होला ।
So I hope आजको यो ब्लग तपाईको जिवनमा एउटा नयाँ परिवर्तन ल्याउछ नै त्यैले यस्तो यस्तो ब्लग पढ्नको लागि हाम्रो यो Site लाई Follow, आफन्तहरूलाई Share, र केहि नबुझेका कुराहरूको बारेमा हामीलाई Comment पनि गर्न सक्नुहुनेछ । आजलाई यति नै Have a Nice Future &Your Goals Bye 😊
For More Knowledge
YouTube Channel:-https://www.youtube.com/channel/UCW9x0n9C8nWhQJqcmr3y2tw/featured
Our Social Media link:
Vlogging Channel:-https://www.youtube.com/channel/UCHMAUaLBLyGfH1z67ZdjhSQ
Website:https://dilkash.com.np/













informative articles
ReplyDeletethanks
Delete